माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

  • शुक्रबार​ १५ साउन २०८३ ११:४३ AM
काठमाडौँ,साउन १५ गते । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी न...