देशभर १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ, सुदूरपश्चिममा ९७ प्रतिशत

  • शुक्रबार​ १५ साउन २०८३ ११:३४ AM
काठमाडौँ, साउन १५ गते । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मङ्गलबारसम्म देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका प्रवक्ता एवम्...