रूपन्देहीमा ‘भीओआईपी कल’ बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ रूपन्देहीमा अवैध रूपमा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भीओआईपी) कल बाइपास गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय The post रूपन्देहीमा ‘भीओआईपी कल’ बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ appeared first on Technology Khabar.