काठमाण्डु– सामाजिक सद्भाव कायम राख्ने पहलस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरमारमा हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफिल गरेका हुन् । छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाल तथा मुस्लिम धार्मिक अगुवा