सरकारले सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा डा. कमल प्रसाद पोखरेल (शर्मा) लाई सरुवा गरेको छ। सरकारले चार जना सचिवको सरुवा गरेकोमा पोखरेललाई सञ्चार मन्त्रालयमा पठाएको हो। गत बुधबार बसेको मन्त्रिपरिषद् The post सञ्चार मन्त्रालयको सचिवमा डा. कमल प्रसाद पोखरेल (शर्मा), सञ्चार सचिव बस्नेतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा appeared first on Technology Khabar.