रवि लामिछानेले गरे धार्मिक क्षेत्रका अगुवासँग छलफल

  • शुक्रबार​ १५ साउन २०८३ ०७:३३ AM
उनले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरेका छन् ।