काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मधेशवादी दलका नेताहरुसँग भेटघाट गरे । कोही प्रदेश अन्तर्गतको सुनसरी हुँदै तराईका जिल्लामा समेत धार्मिक दंगा फैलिन थालेपछि प्रधानमन्त्री बालेनले मधेशवादी दलका नेताहरुसँग भेटघाट गरेका हुन् । शुक्रबार भएको छलफलपछि अहिले देखिएको समस्या समाधान गर्ने र आगामी दिनमा समेत त्यस्ता गतिवधि हुन नदिन प्रतिवद्धता जनाएको नेताहरुले बताएका छन्