प्रधानमन्त्री वालेन्द्र शाहसँग मधेश केन्द्रित दलको छलफल : घटनाका सम्बन्धमा छानबिन गर्न आग्रह

  • शुक्रबार​ १५ साउन २०८३ ०२:५७ PM
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल गर्नुभएको...