मध्य पुर्वमा द्वन्द्व फैलिएपछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
शुक्रबार १५ साउन २०८३ ०२:११ PM
भारत, साउन १५ गते । मध्य पुर्वमा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा जारी संकटका कारण दश जना नाविकसहित १६ जना भारतीय नागरिकको ज्यान गएको भारतीय सरकारले संसदलाई जानकारी दिएको छ ।मध्य...