वीपीका इन्जिनियरविरुद्ध मुद्दा

  • शुक्रबार​ १५ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर दासविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो।आयोगका प्रवक्ता सुरेश न्यौपानेले शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको खुल्न आएपछि उनीविरुद्ध आरोप- पत्र दायर भएको जानकारी दिए।प्रवक्ता न्यौपानेका अनुसार दासको शैक्षिक योग्यताको प्रमाणपत्रहर