काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफल सकारात्मक रहेको बताएका छन्। उनीहरूले सरकारले मधेसका समस्या समाधानका लागि देखाएको पहललाई स्वागत गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक सुझाव पनि प्रधानमन्त्रीसमक्ष राखेको जानकारी