भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • शुक्रबार​ १५ साउन २०८३ ०४:०१ PM
बर्दिबास : मधेशमा अमन चयन कायम राख्न परिचयपत्रका आधारमा मात्रै भारतबाट नेपाल प्रवेशको व्यवस्था गरिएको छ। महोत्तरीसहित तराईका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूसँग धार्मिक/सामाजिक सद्भाव सम्बन्धी समन्वय बैठक गरि निर्णय गरेका छन्। सुनसरीबाट मधेशमा फैलिएको साम्प्रदायिक दंगा नियन्त्रणका लागि प्रशासनले गम्भीर भएर लागेको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राजनीतिक दल लगायतको बैठक बसेर समाजमा शान्ति कायम गर्न विभिन्न निर्णय गरिएको छ। बैठकका निर्ण