काठमाडौं आइपुगिन बलिउड अभिनेत्री शिल्पा सेट्ठी

  • शुक्रबार​ १५ साउन २०८३ १०:४३ AM
चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् । आज (शुक्रबार) देखि सोल्टी होटलमा सुरु हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन् । दुई दिने यो कार्यक्रममा सहभागी हुन बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकाले जनाएको छ । सो कार्यक्रममा चर्चित अभिनेत्री