प्रभावित क्षेत्रमा सुरक्षा र शान्ति कायम गर्न सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री

  • शुक्रबार​ १५ साउन २०८३ १०:५२ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका