ब्रोड पिकमा हिमपहिरो: एक नेपालीसहित चार आरोहीको शव भेटियो, निर्मल पुर्जासहित छ जना बेपत्ता
शुक्रबार १५ साउन २०८३ ०४:१८ PM
काठमाडौँ, साउन १५ गते । पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल 'ब्रोड पिक' मा हिमपहिरो जाँदा चार जना आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पुर्जासहित छ जना आरो...