कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

  • शुक्रबार​ १५ साउन २०८३ ११:३१ AM
काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरे पनि गर्भावस्थाका महिलाहरू दुर्व्यवहार र हिंसाको सिकार बन्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । महिला, कानुन र विकास मञ्चद्वारा आज आयोजित कार्यक्रममा कानुन भए पनि गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार नरोकिएको बताइएको हो । नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तरको समयमा महिलाहरूले भोगेका दुर्व्यवहार,