जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ०६:२९ PM
अविनाश चौधरीधनगढी, साउन १५ गते । जबरजस्ती करणी गरेको उजुरीको आधारमा कैलाली प्रहरीले भजनी नगरपालिका –५ का एक ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । सोही ठाउँकै ३२ वर्षीया महिलालाई जबरज...