सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा अवरोध हुँदैन : मन्त्री पोखरेल
शुक्रबार १५ साउन २०८३ ०६:१६ PM
काठमाडौँ, साउन १६ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद...