नारायणीमा माछा मार्न जाँदा फसेका दुई जनाको उद्दार, एक जना वेपत्ता

  • शुक्रबार​ १५ साउन २०८३ ०७:५० PM
बोमलाल गिरीनवलपुर, साउन १५ गते । ​नारायणी नदीमा माछा मार्न जाने क्रममा अलपत्र परेका दुई जनाको सकुशल उद्दार गरिएको छ । एक जना नदीमा बगेर बेपत्ता भएका छन्।​शुक्रबार दिउँसो करिब ५ बजे...