सप्तपाताल पोखरी

  • शुक्रबार​ १५ साउन २०८३ ०७:१६ PM
ललितपुर महानगरपालिका–५, लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी । लिच्छविकालीन सम्पदाका रूपमा परिचित यो पोखरी र नजिकैको अशोक स्तूपा अवलोकन गर्न सर्वसाधारण आउने गर्छन्। तस्बिरः शशीधर अ...