काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। तराई–मधेशमा विकसित पछिल्लो समसामयिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा उनले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै