देवानगञ्ज घटनामा संयम अपनाउन राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाको अपिल

  • शुक्रबार​ १५ साउन २०८३ ०३:०८ PM
काठमाडौं : राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता सुनिलबहादुर थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह