बजारमा उपभोक्ताको अधिकार अझै कमजोर :  कानुन संशोधनदेखि सेवा क्षेत्रको अनुगमनसम्म सरकारलाई १६ बुँदे सुझाव

  • शुक्रबार​ १५ साउन २०८३ ०२:५५ PM
काठमाडौं : बजारमा अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी, उपभोक्तामाथिको ठगी तथा सेवा क्षेत्रमा बढ्दो गुनासोका बीच उपभोक्ता अधिकारको प्रभावकारी संरक्षणका लागि कानुनी र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्षसहित उपभोक्ता जागरण अभियान ९नेपाल० ले