सद्भावमा खलल पुर्‍याउने ३६ जना पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ११:०१ PM
काठमाडौँ, साउन १५ गते । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका...