काठमाण्डौ । एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३७९ जनाको उद्धार भएको हो । ३ हजार ९२५ व्यक्ति सम्पर्कविहीन रहेका छन् । सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीनContinue reading "भोटेकोशी बाढी:११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन"