भोटेकोशी बाढीपछिको संसद् बैठक: ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा दलका नेताहरू’

  • बिहीबार १८ भौ २०८३ ०६:१० AM
काठमाडौं । भोटेकोशी–त्रिशूली जलाधारमा आएको प्रलयकारी बाढीले देशलाई शोक र विध्वंशमा डुबाएको आठौँ दिन देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीले सार्वभौम संसदको रोस्ट्रममा उभिएर राष्ट्रलाई सम्बोधन गरे । विपद्को यति ठूलो आघातपछि सरकार प्रमुख आफैँ संसदमा उपस्थित भएर राहत, उद्धार र क्षतिको अवस्थाबारे जानकारी गराउनु आफैँमा एउटा स्वागतयोग्य र लोकतान्त्रिक अभ्यास हो । तर सम्बोधनको अन्तर्यमा पसेर