भोटेकोशी बाढीः उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

  • बिहीबार १८ भौ २०८३ ०४:१० PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । रास्वपा पार्टी सचिवालयको आज बसेको बैठकले विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक राहत सामग्रीको न्यायोचित वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको