मुख्य सडक अवरुद्ध, केही खण्डमा यातायात सुचारु

  • शुक्रबार​ १९ भौ २०८३ ०८:४५ AM
काठमाडौँ, भदौ १९ गते । लगातारको वर्षाका कारण पहिरो तथा बाढी आउँदा विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार...