बाढी प्रभावित नुवाकोट जाँदै एमाले अध्यक्ष ओली, रसुवाका पीडितलाई राहत हस्तान्तरण गर्ने

  • शुक्रबार​ १९ भौ २०८३ ०२:५० AM
काठमाडौं :  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्। ओलीले रसुवाका बाढीपीडितका लागि पार्टीका तर्फबाट संकलित राहत सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ। एमाले प्रचार