झापा र इलाममा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

  • शुक्रबार​ १९ भौ २०८३ ०२:२२ AM
विराटनगर : झापा र इलाममा बिहीबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। झापाको अर्जुनधारा नगरपालिका–९ बाह्रघरेस्थित शनिश्चरे–जयपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। प्रहरीका