झापाको बुधबारेमा सबस्टेसनको माग, पुरानै संरचनाले धान्दै विद्युत् माग

  • शुक्रबार​ २६ भौ २०८३ ०१:१६ AM
झापा :  बुद्धशान्तीमा विद्युत्को माग बढ्दै गए पनि आपूर्ति संरचना भने पुरानै छ। घरायसीसँगै व्यापार, कृषि र उद्योगमा विद्युत् खपत बढेपछि सामान्य प्राविधिक समस्यामा समेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ। बुधबारे वितरण उपकेन्द्रअन्तर्गत बुद्धशान्तीका सबै