भैँसीको हुलले धकेल्दा मोटरसाइकलमा ठोक्किए, चार जना घाइते, एकको अवस्था गम्भीर

  • बिहीबार १ असो २०८३ ०१:४१ AM
सुनसरी :  सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा भैँसीको हुलका कारण भएको दुर्घटनामा चार जना घाइते भएका छन्। हुलाकी राजमार्गमा बुधबार साँझ भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। देवानगन्ज गाउँपालिका–१ का करिब ६० वर्षीय