नेपाल प्रहरीमा २११ असईसहित नयाँ भर्ना आह्वान (सूचनासहित)

  • शुक्रबार​ २ असो २०८३ ०१:५७ AM
काठमाण्डु – नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना आह्वान भएको छ। प्रहरीमा प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदसहित ३३४ संख्यामा नयाँ भर्ना आह्वान भएको हो। प्रहरी प्रधान कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक ९(सई) तर्फ २ सय ११ जनाका लागि दरखास्त आह्वान भएको छ। त्यसैगरी कार्यालय सहयोगी (भान्छे) तर्फ ८३ जना,