कोशी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाउने, तयारी पूरा

  • शुक्रबार​ २ असो २०८३ ०८:१६ AM
विराटनगर । कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण