दुई महिनामा १६४ सवारी दुर्घटना : १८ जनाको मृत्यु, २३३ घाइते
शनिबार ३ असो २०८३ ०१:१७ PM
शिवशंङ्कर मिश्रा बारा, असोज ३ गते । बारामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १६४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २३३ जना घाइते भए...