जलेश्वर नगर सभापति साहसहित कांग्रेसका सात नेता–कार्यकर्ता निष्कासित

  • शनिबार ३ असो २०८३ ०२:३३ PM
महोत्तरी, असोज ३ गते । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा महोत्तरीका सात जना नेता तथा कार्यकर्तालाई एक वर्षका लागि पार्टीब...