धरानको महेन्द्र पथमा नेपाली जुत्ता घरको शाखा सञ्चालनमा
आइबार ४ असो २०८३ १२:०१ AM
धरान : स्वदेशमै उत्पादन भएका जुत्ता तथा चप्पलको प्रवर्द्धन गर्दै आएको नेपाली जुत्ता घरले धरानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। इटहरी र विराटचोकमा शाखा सञ्चालन गरिसकेको नेपाली जुत्ता घरले आफ्नो तेस्रो शाखाका रूपमा धरान–१२, महेन्द्र पथस्थित