कांग्रेस अधिवेशन : झापाका ७० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व
आइबार ४ असो २०८३ १२:४२ AM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार भएको वडा अधिवेशनमा झापाका करिब ७० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। झापामा रहेका १३१ वडामध्ये करिब ७० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस झापाका सभापति