सशस्त्र प्रहरीका सई लक्ष्मण यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

  • आइबार​ ४ असो २०८३ ०२:१९ AM
सिराहामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु घटनाका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतको बिहारस्थित मधुबनी जिल्ला ललमनियाँ थाना क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी पक्राउ परेका हुन्। उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार