पछिल्ला केही वर्षहरूमा फोल्डेबल स्मार्टफोनको बिक्री तीव्र गतिमा बढेको छ। हाल सामसङको वर्चस्व रहेको यस क्षेत्रमा अमेरिकी कम्पनी एप्पल पनि हालै प्रवेश गरेको छ। एप्पलको फोल्डेबल आईफोन (आईफोन डुओ) सार्वजनिक The post एप्पलको ‘आइफोन डुओ’ सार्वजनिक भएपछि कोरियामा सामसङ ग्यालेक्सी जेड फोल्ड ८ को बिक्री ह्वात्तै बढ्यो appeared first on Technology Khabar.