माछापुच्छ्रे बैंकले बोलायो २८औँ साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव

  • आइबार​ ४ असो २०८३ ०५:०४ AM
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले २८औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। सभाले शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यस्तै, अग्राधिकार शेयरधनीलाई समानुपातिक रूपमा वितरण गरिने ७ करोड ४५… Continue reading माछापुच्छ्रे बैंकले बोलायो २८औँ साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव