संविधान दिवस कि औपचारिकताको दिवस ?

  • आइबार​ ४ असो २०८३ ०४:३१ AM
टुँडिखेलमा सलामी, मञ्चमा भाषण, साँझ दीप प्रज्वलन तर संविधान संशोधनको ठोस कार्ययोजना खोइ ? नेपालले संविधान दिवस मनायो, टुँडिखेलमा औपचारिक समारोह भयो, सुरक्षा निकायका प्रदर्शन भए, उच्च पदाधिकारीहरू उपस्थित भए, भाषण भए र साँझ दीप