लक्जरी क्रुजमा नेपाली बजारको सम्भावना खोज्दै टाईरुन, २० ट्राभल पार्टनरसँग ‘कनेक्ट’
आइबार ४ असो २०८३ ०५:४७ AM
काठमाडौँ / नेपालमा प्रिमियम आउटबाउन्ड पर्यटन बजार विस्तारको सम्भावनालाई लक्षित गर्दै टाईरुन ट्राभल मार्केटिङले काठमाडौँमा टाईरुन पार्टनर कनेक्टको दोस्रो संस्करण आयोजना गरेको छ। कार्यक्रममा नेपालका