क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए

  • आइबार​ ४ असो २०८३ ११:५१ AM
वाशिङ्टन, असोज ४ गते । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको...