राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

  • आइबार​ ४ असो २०८३ ०६:२३ AM
काठमाडौं । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन् । मोरङको बेलबारीस्थित प्रहरीले दाहाललाई आइतबार बिहान नियन्त्रणमा लिएको हो । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार दाहाललाई बेलबारीबाट पक्राउ गरी काठमाडौं पठाइएको छ । दाहाललाई के कारणले पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।