राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै अब बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने छ । यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने The post राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति appeared first on Businesspana.