थालाजुङमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

  • आइबार​ ४ असो २०८३ ०२:०५ PM
गुणबहादुर रोकासुलीकोट (गोरखा), असोज ४ गते । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस...