‘ग्रे जोन’ को रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो : महेश बस्नेत

  • आइबार​ ४ असो २०८३ ०९:०१ AM
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले ‘ग्रे जोन’ प्रतिवेदनमा सरकार र नाम जोडिएकाले स्पष्ट पार्नुपर्ने बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले रिपोर्ट गलत भए सफाइ र स्पष्टीकरण दिनुपर्ने बताएका हुन् । उनले यही विषयलाई लिएर विश्लेषक भरत दाहाललाई पक्राउ गरिएकोमा आपत्ति पनि जनाए । ग्रे जोनको रिपोर्ट शेयर गरेकै भरमा दाहाललाई पक्राउ गरिएको भन्दै उनले ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेजस्तै’ भएको बताए । ‘ग्रे जोनको रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो, सफाइ र स्पष्टीकरण दिनुपर्‍यो,’ बस्नेतले भने, ‘भित्रभित्र अनियमित काम गर्ने अनि ... The post ‘ग्रे जोन’ को रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो : महेश बस्नेत appeared first on Kalika Khabar.