चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

  • आइबार​ ४ असो २०८३ ०४:४४ PM
ताइयुआन, असोज ४ गते । चीनले शनिबार चार वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रह प्...