पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक, असोज ३ देखि चारदिने टेस्ट ड्राइभ

  • आइबार​ ४ असो २०८३ १०:५४ AM
काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नयाँ विद्युतीय एसयूभी चाङ्गान नेभो क्यू०५ पोखरामा सार्वजनिक गरेको छ। गाडी सार्वजनिकसँगै कम्पनीले चारदिने विशेष टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गरेको छ। ग्राहकहरूले असोज ३ देखि ६ गतेसम्म पोखरास्थित डीपल पोखरा शोरुममा नेभो क्यू०५ को टेस्ट ड्राइभमार्फत प्रत्यक्ष अनुभव लिन सक्नेछन्। पोखरामा आयोजित कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम, नाडाका पूर्व अध्यक्ष ध्रुव थापा, वडाका उपाध्यक्ष निरन केसी, डीपलका एम्बेसडर प्रदीप खड्का, एमएडब्लु वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दको उपस्थितिमा नेभो क्यू०५ सार्वजनिक गरिएको हो। कम्पनीले नेभो क्यू०५ को ... The post पोखरामा चाङ्गान नेभो क्यू०५ सार्वजनिक, असोज ३ देखि चारदिने टेस्ट ड्राइभ appeared first on Kalika Khabar.